९ मंसिर, बेलबारी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौटका लागि मोरङ क्षेत्र नं. ३ बाट ३७ जनाले उम्मेदवारी दिएका छन् । खुल्ला ५, महिला ३ र १ युवा गरी जम्मा ९ जनाको लागि ३७ जनाले उम्मेदवारी दर्ता गराएका हुन ।
खुल्लामा २४ जना, महिलामा ७ जना र युवामा ६ जना उम्मेदवारहरुले आफ्नो उम्मेदवारी निर्वाचन कमिटीमा दर्ता गराएका छन् ।
भुगोल खुल्ला उम्मेदवारहरूः
१. भगतचन्द्र थपलिया –पथरी शनिश्चरे
२. इरान राई –बेलबारी
३. भोला प्रसाद अधिकारी –कानेपोखरी
४. ज्ञानबहादुर सुवेदी –बेलबारी
५. सन्तोष बान्तावा –सुन्दरहरैचा
६. बासुदेव थापा (नविन) –सुन्दरहरैचा
७. सुरेन्द्रबहादुर थापा –सुन्दरहरैचा
८. प्रकाश बहादुर कार्की –पथरी शनिश्चरे
९. विरेन्द्र श्रेष्ठ –सुन्दरहरैचा
१०. भूपाल श्रेष्ठ –कानेपोखरी
११. रोषन प्रसाद ढकाल –सुन्दरहरैचा
१२. भोजराज श्रेष्ठ –कानेपोखरी
१३. राजकुमार ओझा –सुन्दरहरैचन
१४. रविन थापा –बेलबारी
१५. बाबुराम येङदेन –पथरी शनिश्चरे
१६. अमर बहादुर गुरुङ –बेलबारी
१७. शंकर गुरुङ –बेलबारी
१८. मात्रृका प्रसाद ढकाल –सुन्दर हरैचा
१९. केदार प्रसाद गुराँगाई –बेलबारी
२०. दिलिपकुमार राई(किशोर) –पथरी शनिश्चरे
२१. चन्द्र नेउपाने –सुन्दरहरैचा
२२. रमेश दाहाल –पथरी शनिश्चरे
२३. प्रकाश राई –बेलबारी
महिला उम्मेदवारहरूः
१. यसोदा लिम्बू –कानेपोखरी
२ धनमाया तामाङ –बेलबारी
३. यामुना विष्ट –पथरीशनिश्चरे
४.सिता तामाङ –बेलबारी
५. दुर्गादेवी दंगाल –पथरीशनिश्चरे
६. रत्नदेवी गुरुङ(मद्यु) –बेलबारी
७. अन्जु सिग्देल –सुन्दरहरैचा
युवा उम्मेदवारहरूः
१. नविन पौडेल –कानेपोखरी
२. विजय डाँगी –पथरी शनिश्चरे
३. भविन पाण्डे –भविन पाण्डे
४. नरजकुमार ढकाल –सुन्दरहरैचा
५. हिमाल थापा (पर्वत) –पथरीशनिश्चरे
६. ई. प्रदिप नेपाल –सुन्दरहरैचा
त्यस्तै नेकपा एमाले मोरङ क्षेत्र नं. १ मा २४ जनाले गराए उम्मेदवारी दर्ता गराएका छन् । खुल्लामा १३ जना, महिलामा ८ जना र युवामा ३ जना उम्मेदवारहरुले आफ्नो उम्मेदवारी निर्वाचन कमिटीमा दर्ता गराएका छन् ।
भुगोल खुल्ला उम्मेदवारहरूः
१. गंगाप्रसाद बाँस्तोला (उर्लाबारी ३)
२. गंगा खरेल (उर्लाबारी ४)
३. सुरेन्द्र कुमार शेर्मा (उर्लाबारी ९)
४. योगराज लिम्बु (उर्लाबारी ५)
५. डिल्लीराम शर्मा अधिकारी (केराबारी २)
६. उमाकान्त गौतम (उर्लाबारी ८)
७. डिल्लीप्रसाद खतिवडा (मिक्लाजुङ ७)
८. देवीप्रसाद आचार्य (मिक्लाजुङ ६)
९. पर्तमान धिमाल (उर्लाबारी ८)
१०. बुद्धिमान लिम्बु (मिक्लाजुङ ४)
११. सुमन मिरिङचिङ (केराबारी १०)
१२. भुपेन्द्रकुमार लावती (लेटाङ ३)
१३. यज्ञप्रसाद सुवेदी (केराबारी ९)
महिला उम्मेदवारहरूः
१. कृष्णकुमारी पोखरेल (लेटाङ ९)
२. मेनुका आचार्य (लेटाङ २)
३. उर्मिला थापा (उर्लाबारी ७)
४. मेनु पाण्डे (उर्लाबारी ५)
५. सरला राई (मिक्लाजुङ ४)
६. शान्तिकुमारी लिम्बु (केराबारी १०)
७. हिरा श्रेष्ठ (उर्लाबारी ९)
८. मिनाकुमारी खतिवडा (पौडेल) (उर्लाबारी ९)
युवा उम्मेदवारहरूः
१. नितम चौहान (उर्लाबारी ७)
२. उर्गेन तामाङ (लेटाङ ५)
३. भीम बहादुर कार्की (केराबारी ९)



