मङ्लबार, माघ २०, २०८२

वडा नं. ४ को तेस्रो वडा अधिवेशन सम्पन्न, अध्यक्षमा दिपक तामाङ

१६ माघ, मोरङ । नेपाल क्युनिष्ट पार्टी(एमाले) कानेपोखरी गाउँपालिका वडा नं. ४ को वडा अधिवेशन सम्पन्न भएको छ ।

शुक्रबार बौद्ध गुम्मा हात्तिडब्बामा भएको भएको अधिवेशनले दिपक घिसिङको नेतृत्वमा २९ सदस्य वडा कमिटी विस्तार भएको छ । समितिको उपाध्यक्षमा उदिप लिम्बु, सचिवमा राम खड्का, उपसचिवमा उर्मिला बराल र मन्दिरा थापा र्निविरोध चयन भएको हो । त्यस्तै सदस्यहरुमा नारायण ढुुङ्गाना, नारायण प्रसाद आर्चाय, सुनिल तामाङ, ललिता चौधरी, सुनिल लिम्बू, पहलमान सुवेदी, डम्बर बहादुर वि.क, लक्षमण कार्की, तिलक सुतार कार्की, गोपाल दाहाल, गंगा ढुङ्गाना, जीतबहादुर पुर्वथाने मगर, उमेश रेग्मी, टंक प्रसाद घिमिरे, पूर्ण पौडेल, खेम गुरागाईँ, पुष्पा खरेल कटुवाल, अनिता माझी, लक्ष्मि लिम्बु, दुर्गा तामाङ लगाएत निर्वाचित भएका छन् ।

निर्वाचित हुनेहरुलाई कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरुले बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि एमाले कोशी प्रदेश सदस्य तथा कानेपोखरी गाउँपार्टी इन्चार्ज ताराबहादुर काफ्ल, क्षेत्र नं. ३ का उम्मेद्वार ईरान कुमार राई, पार्टी जिल्ला सचिवालय सदस्य भोला प्रसाद अधिकारी, जिल्ला सदस्यहरु दानबहादुर बस्नेत, खेमकुमारी दाहाल र गाउँपालिका कमिटी उपाध्यक्ष कृष्ण थामीले मन्तव्य दिनुभएको थियो ।

त्यस्तै अतिथिहरु एमाले नेता डिपी राई, राजकुमार ओझा, जिल्ला सदस्य यशोदा लिम्बु, एमाले नेता कृष्ण गुरुङ, उपसचिव दिनुश सुब्बा, क्षेत्र नं. ३ क क्षेत्रिय सदस्य धनबहादुर राई, वडा नं. ४ निर्वतमान पार्टी अध्यक्ष टेकबहादुर तामाङ रहेका थिए । कार्यक्रमका सभाअध्यक्ष पार्टी वडा कमिटी अध्यक्ष यामप्रसाद पौडेललको रहेको थियो भने कार्यक्रम संचालन उपसचिव एविन्द्र पाठकले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य सचिव दिपक घिसिङको रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.