कला
निप फिलिमका प्रोपाइटर रमेश ढकाल सम्मानित
फागुन ३ गते, दुवई । चलचित्र विकास बोर्डले आयोजना गरेको नेपाल फिल्म महोत्सवमा मध्यपूर्वमा नेपाली चलचित्र प्रबर्द्धनमा महत्वपूर्ण योगदान गरेको भन्दै निप फिलिमका प्रोपाइटर रमेश ढकाललाई सम्मान गरेको छ । युएईमा रहेर नेपाली चलचित्रको व्यवस्थापन गर्दै…

