कला
कानेपोखरीमा पत्रकारिता र उद्घोषण कला सम्बन्धी तालिम समापन
असार २० गते, बयरवन । मोरङको कानेपोखरीमा पाँच दिने पत्रकारिता र उद्घोषण कला सम्बन्धी तालिम समापन भएको छ । गाउँपालिकाको सहयोग र नेपाल आदिबासी जनजाति महासंघ कानेपोखरीको आयोजनामा भएको तालिम शनिबार समापन भएको हो । वडा…

