संघ संस्था
महिलाहरुका लागि स्वेटर, टोपी र मोजा बुन्ने तालिम सुरु
पुस ६ गते,पथरी । मोरङको पथरीशनिश्चरे –९, मा महिलाहरुका लागि स्वेटर, टोपी र मोजा बुन्ने तालिम सुरु भएको छ । वडा कार्यालयको कार्यक्रम अन्तर्गत वडास्तरीय महिला समितिको आयोजनामा सुरु तालिमको नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाले आइतबार…

