संघ संस्था
नक्कली मदिरा बनाउने कारखाना भेटियो, तीन जना पक्राउ
माघ १७ गते, काठमाडौं । स्वदेशी र विदेशी ब्राण्डका नक्कली मदिरा बनाउने कारखाना ललितपुरमा भेटिएको छ । प्रहरीले नक्कली मदिरा बनाउने कार्य र कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिकामा कारखाना…

