संघ संस्था
पथरीशनिश्चरेमा भूमिहीन सुकुम्वासीलाई पुर्जा वितरण
माघ ९ गते, पथरी । मोरङको पथरीशनिश्चरे –८ का भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गरेको छ । सोमबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी ११ घरपरिवारलाई लाल पुर्जा वितरण गरिएको हो । वडाका चोकराज कटुवाल, जैसे मगर,…

