संघ संस्था
विराटनगर कार्यपालिकमा एमालेको एकल बहुमत, गठबन्धन पराजित
जेठ २२ गते, विराटनगर । विराटनगर महानगरपालिकाको कार्यपालिका निर्वाचनमा ६ जना सदस्य एमालेका निर्वाचित भएपछि एमालेको एकल बहुमत पुगेको छ । नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको गठबन्धन पराजित भएको छ । शनिबार भएको कार्यपालिका निर्वाचनबाट…

