संघ संस्था
कानेपोखरीमा २ नम्बर वडा पनि एमालेको प्यानल विजयी
जेठ २ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाको २ नम्बर वडा पनि नेकपा एमालेको प्यानल विजय भएका छन् । १८६४ मत ल्याएर नेकपा एमालेका वडा अध्यक्षका उम्मेद्वार सुशिल बुढाथोकी विजयी भएको हो । उनले आफ्नो प्रतिद्धन्दी…

