अपराध
कानेपोखरी–पथरी क्षेत्रको वनजंगलमा वन्यजन्तु चोरी शिकारी बढ्दै
भदौ १ गते, पथरी । लकडाउनको मौका छोपी मोरङ पूर्वी राजमार्गको उत्तर–दक्षिण वन जंगलमा वन्यजन्तु चोरी शिकारी बढ्दै गएको छ । वन्यजन्तु सिकारीले जनावर आफ्नो हातमा पार्न नयाँ–नयाँ प्रविधिको प्रयोग गर्न थालेका छन् । सिकारीले यस…

