साहित्य
राष्ट्रिय बाल दिवसको अवसरमा तीन वटा संस्थाले हाजिरिजवाफ प्रतियोगिता गर्दै
भदौ २६, कानेपोखरी । राष्ट्रिय बाल दिवस २०८० को अवसरमा मोरङको कानेपोखरीमा तीन वटा संस्थाले छुट्छुटै कार्यक्रमको आयोजना गरेको छ । प्याब्सन, एनप्याब्सन कानेपोखरी र पिनाकल बाल क्लबले आधारभूत तह स्तरीय हाजिरिजवाफ प्रतियोगितको आयोजना गरेको हो…

