स्थानीय
नगरमा सुकुम्बासीको लगत संकलन, प्रमाणिकरण तथा नाप नक्सा गर्ने तयारी
मंसिर १८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर कार्यपालिकाको विहिबार बसेको बैठकले भूमि आयोगका लागि सहयोग र सहजिकरण गर्नका लागि पालिका र वडास्तरको समिति निर्माण र कर्मचारी व्यवस्थापनको प्रक्रिया अघि बढाइएको छ । नगर प्रमुख दिलीपकुमार…

