स्थानीय
खादाको रकमबाट ६ परिवारलाई खाद्यान्न
मंसिर १७ गते, पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ स्थित प्रभात सामुदायिक युवा क्लबले खादा, व्याच सहितका सामग्री प्रयोग नगरी त्यसबाट हुने खर्चले वडाका ६ जना विपन्नलाई खाद्यान्न वितरण गरेको छ । क्लबले…

