स्थानीय
बयरवन खानेपानीको सवा तीन लाख नाफा
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालि–७, आइतबारेमा रहेको बयरवन खानेपानी तथा सरसफाई उपभोक्ता समितिले सवा तीन लाख नाफा गरेको छ । शनिबार वडा न. ७, को आदर्श साकोसको सभाहलमा भएको खानेपानीको तेस्रो साधारण सभामा सो बराबरको नाफा…

