मुख्य खबर
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन
मंसिर २५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज किर्तिपुर बजारमा कार्यक्रम सम्पन्न गरेको छ । ‘लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता ः व्यक्ति, समाज र सवैको ऐक्यवद्धता’ को मुल…

