मुख्य खबर
नेविसंघद्धारा ११० औं बीपी जन्मजयन्तीको अवसरमा दीप प्रज्वलन
भदौ २४, पथरी । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औं बीपी जन्मजयन्तीको अवसरमा पथरी शनिश्चरे नगरमा पनि दीप प्रज्वलन गरी नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालालाई सम्झेका छन् । आइतबार साँझ पथरी बहुमुखी क्याम्पसको नेपाल…

