मुख्य खबर
आफ्नै छोरीलाई ३ बर्ष सम्म पटक–पटक जवरजस्ती करणी गर्ने बुबा पक्राउ
सांकेतीक तस्विर साउन २७ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरबाट आफ्नै छोरीलाई पटक–पटक जवरजस्ती बलात्कार गरेको आरोपमा बुबालाई इलाका प्रहरी कर्यालय पथरीले पक्राउ गरेको छ । आफ्ना ११ बर्षीय छोरीलाई पटक–पटक तीन बर्ष सम्म बलात्कार गर्ने…

