मुख्य खबर
पत्रकारिताविनाका पत्रकार
पत्रकारिता पेसाप्रति सबैभन्दा चुनौती तिनैबाट देखिन्छ– जो पत्रकार भनिन्छन्, तर पत्रकारिता गर्दैनन् । नेपालमा विनापत्रकारिताका पत्रकारको बिगबिगी नै छ । पत्रकार महासंघमा आबद्ध १३ हजारभन्दा बढी पत्रकारमध्ये अधिकांशको कर्म र मूल आयस्रोत पत्रकारिता नभएको भनाइ वेलाबखत महासंघका…

