मुख्य खबर
बैशाख ११ देखि १८ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइने
बैशाख ४ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाका १५ महिनादेखि १५ वर्ष उमेर समूहका लागि बैशाख ११ देखि १८ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइने कार्यक्रम रहेको छ । नगर खोप समन्वय समितिको बैठकले नियमित खोप लिने…

