मुख्य खबर
दशौं नगरसभा, प्रदेश स्तरीय गुल्म र पेट्रोल पम्पको विषयमा छलफल
फागुन ४ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर कार्यपालिकाको आजको बैठकले नगरसभाको तयारी सहितका विषयमा निर्णय गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षताको बैठकले, फागुन १० गते सम्पन्न गर्ने हिँउदे अधिवेशनका रुपमा दशौं नगरसभाको तयारीका…

