राष्ट्रिय
मंगलबारे अस्पतालको नाम मदन भण्डारी तथा ट्रमा सेन्टरमा रुपान्तरण
असोज २० गते, उर्लाबारी । मोरङको उर्लाबारी–३ स्थित मंगलबारे अस्पतालको नाम मदन भण्डारी तथा ट्रमा सेन्टर मंगलबारेमा रुपान्तरण भएको छ । प्रदेश नं. १ सरकार मातहतमा राखी ब्यवस्थापन गर्ने नेपाल सरकार मन्त्रि परिषद्को साउन ५ गतेको…

