राष्ट्रिय
लकडाउनलाई कानेपोखरीले प्रभावकारी बनाउने, अन्य पालिकाबाट तरकारी ल्याउन रोक
बैशाख ४ गते, कानेपोखरी । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई न्यूनीकरण र रोकथामको लागी सरकारले गरेको लकडाउनलाई कानेपोखरी गाउँपालिकाले शुक्रबार देखि प्रभावकारी बनाउने भएको छ । विहिबार गाउँकार्यपालिकाको बैठकले ६ वटा बुदाहरुमा छलफल गरी प्रभावकारी बनाउने…

