राष्ट्रिय
बिचल्लीमा परेका आफ्नो नागरिकलाई पथरीशनिश्चरे नगरले घर ल्यायो
बैशाख १३ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले लकडाउनको कारण लामो समयदेखि विचल्लीमा परेका आफ्नो क्षेत्रका जनता ल्याउन सुरु गरेको छ । महिनादिन लामो लकडाउनबाट काठमाडौंमा प्रभावित नगरबासीलाई घर फर्काउन थालिएको हो । सोही प्रयास स्वरुप…

