समाचार
मेलमिलापकर्ताहरुका लागि आधारभूत शिक्षा कार्यक्रम समापन
पुस ५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरका मेलमिलापकर्ताहरुका लागि सञ्चालित ३ दिने कानूनी आधारभूत शिक्षा कार्यक्रम आइतबार सम्पन्न भएको छ । कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राईले नगरको न्याय सम्पादनमा मेलमिलापकर्ताहरुको भूमिका महत्वपूूर्ण रहेको वताउँदै सो…

