समाचार
मदन भण्डारी स्पोर्टसद्धारा गाउँपालिका उपाध्यक्ष इङ्नाम सम्मानित
मंसिर २४ गते, पथरी, मोरङ । मदन भण्डारी स्पोर्टस एकेडेमी मोरङ र कानेपोखरी गाउँ कमिटीले कानेपोखरी गाउँपालिका उपाध्यक्ष राजमती इङ्नामलाई सम्मान गरेको छ । शुक्रबार उपाध्यक्षको कार्यकक्षमा एककार्यक्रमको आयोजना गरी उपाध्यक्ष इङ्नालाई सम्मान गरेको हो ।…

