समाचार
जनजागृति वनको २२ औं साधारणसभा सम्पन्न, ८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान
२९ असोज, कानेपोखरी । मोरङको कानेपोखरी–५ स्थित जनजागृति सामूदाययिक बनको २२ औं साधारणसभा सम्पन्न भएको छ । सोमबार भएको कार्यक्रममा सामुदायिक विद्यालयका ८ जना विद्यार्थीलाई जनही २ हजार ५ सयका दरले छात्रवृति प्रदान गरिएको छ ।…

