राजनीति
प्रदेशको नाम ‘लिम्बुवान–किरात’ पक्षमा २१ संगठन एकजुट
अर्जुन जम्मेली राई, मोरङ । प्रदेश १ को नाम “लिम्बुवान किरात“ लिम्बुवान नामाकरण गराउन २१ वटा संगठनहरु सहमत भएका छन । बुधबार सुनसरीको इटहरीमा भएको भेलाले गरेको निर्णयमा पत्रकार सम्मेलन गरि धारणा सार्वजनिक गरेको हो ।…

