खेलकुद
जहदा भेट्रानस गोल्डकपको उद्घाटन खेलमा धरान भेट्रानस विजयी
कात्र्तिक २८ गते, जहदा । मोरङको कानेपोखरी—५, स्थित जहदाको रंगशालामा आज देखी सुरु भएको ‘जहदा भेट्रानस गोल्डकप’ प्रतियोगिता उद्घाटन खेलमा हाम्रो धरान भेट्रानस एफसी विजय भएको छ । आइतबार भएको खेलमा एभरेष्ट भेट्रानस मोरङलाई २–४ गोलको…

