खेलकुद
प्रिमियर लिगमा द रियल ब्रोदर र वाइ.जि.एफ.टी.बराबरी
मंसिर २८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा जारी प्रथम टेन्सवर्ग पथरीशनिश्चरे प्रिमियर लिगको आइतबार भएको फुटबल खेलमा द रियल ब्रोदर र वाइ.जि.एफ.टी. बराबरीमा टुङ्गिएको छ । खेलको ११ औँ मिनेटमा द रियल ब्रोदरका सुजन खत्रीले…

