खेलकुद
किरातहरुको नयाँ बर्ष यलेदोङमा विभिन्न खेलकुद कार्यक्रम
माघ ३ गते, पथरी । मोरङको पथरीशनिश्चरे स्थित किरात राई यायोक्खाले विभिन्न खेलकुद कार्यक्रम तथा शुभकामना आदनप्रदान गरि नयाँ बर्ष यलेदोङ ५०८१ मनाएको छ । राजा यलम्बरको सम्झनामा सुरु भएको यले सम्बत माघ १ गतेलाई नयाँ…

