पर्यटन
‘भलुवा सिमसार’लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न ५ करोड बजेट
जेठ २० गते, कानेपोखरी । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि भानुभक्त ढकालले ‘भलुवा सिमसार’लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि ५ करोड रकम विनियोजन गरेका छन् । मोरङको कोनेपोखरी–७, स्थित शुक्रबारेमा रहेको ‘भलुवा सिमसार’लाई पूर्वकै…

