पर्यटन
किरात धर्मका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दको शालिक अनावरण
२३ असार, पथरी । मोरङको पथरी शनिश्चरे–१० भुटानी शरणार्थी शिविर डाँडामा १६ औँ राष्ट्रिय विभूति तथा किरात धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको सालिक अनावरण भएको छ । महागुरु प्रतिष्ठान शनिश्चरे नगर शाखाको आयोजनामा आइतबार किराँत धर्मका प्रमुख…

