निगरानी टाइम्स
नगरमा पोषण कार्यक्रमको समीक्षा
पुस ८ गते, पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले स्थानीय तहमा पोषण कार्यक्रमको समीक्षा तथा कार्ययोजना तयारी गोष्ठी मगलबार सम्पन्न गरेको छ । नगर प्रमुख दिलिपकुमार राई तथा वडाध्यक्ष, कर्मचारीहरु सहितको सहभागितामा नगरमा रहेका ३ वटा…

