सूचना
कानेपोखरीको जंगलमा गोली लागेको चित्तल फेला
साउन १६, बयरवन । मोरङको कानेपोखरी जंगल क्षेत्रमा गोली लागेको चित्तल फेला परेको छ । गोली लागेर मृत अवस्थामा वन रक्षकहरुले पूर्वपश्चिमा सडकमा फेला पारेको हो । जंगल भित्र सिकारीले गोली हानेपछि भागेका चित्तल राजमार्गमा निस्केका…

