सूचना
पथरीमा माओवादीद्वारा सहिद परिवार सम्मान
फागुन १० गते, पथरी । पथरीशनिश्चरे—५ मा राजनीतिक परिवर्तनको लागि ज्यान गुमाएकाको परिवार र राजनीतिक परिवर्तनमा योगदान गर्ने १० जनालाई माओवादी केन्द्रले सम्मान गरेको छ । मंगलबार माओवादी केन्द्रको ५ नम्बर वडा समितिले जनयुद्धका सहिद परिवार…

