सूचना
निगरानी टाइम्सका प्रधान सम्पादक सुब्बा सम्मानित
माघ २३ गते, पथरी । प्रेस चौतारी नेपाल मोरङले प्रेस चौतारीको २५ औँ स्थापना दिवसको अवसरमा दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ । आइतबार विराटनगरमा आयोजित कार्यक्रममा कानेपोखरीबाट प्रकाशित निगरानी टाईम्स डिजिटल अनलाइन पत्रिकाका प्रधान सम्पादक दिनेश…

