सूचना
स्वतन्त्र भन्सार प्रतिनिधि संगठनको अध्यक्षमा उपाध्याय निर्वाचित
माघ ४ गते, विराटनगर । विराटनगर एकीकृत भन्सार जाँच चौकीमा कार्यरत भन्सार प्रतिनिधिहरूको संगठन स्वतन्त्र भन्सार प्रतिनिधि संगठनको अध्यक्षमा नवलप्रसाद उपाध्याय सर्वसम्मत निर्वाचित भएका छन् । मंगलबार राती सम्पन्न साधारण सभाले उपाध्यायको अध्यक्षतामा १५ सदस्यीय समिती…

