संघ संस्था
घर-घरमै डाक्टर र जनप्रतिनिधि, विरामीको पेटबाट ८ लिटर पानी निकालियो
असोज २०, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका –६ स्थित सिताधाप की ७२ बर्षीय गोपालनी लिम्बु विरामीले थलिएका छन् । लामो समयदेखि विरामीले थलिएकी लिम्बुको कानेपोखरी गाउँपालिकाले चासो व्यक्त गरेको छ । जहाँ विरामी त्यहाँ गाउँपालिकाका जनप्रनिनिधि…

