संघ संस्था
धिमाल मोर्चाको अध्यक्षमा तारिलाल, पूर्ब अध्यक्ष नगेन्द्र भन्छन ‘हामी पनि किराती हौ’
१२ कात्तिक, उर्लाबारी । नेकपा (माओवादी केन्द्र) सम्बद्ध धिमाल राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेलाले तारिलाल धिमालको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । शनिबार उर्लाबारी—३ स्थित, धिमाल जातीय बिकास केन्द्रको सभाहलमा भएको भेलाले अध्यक्षमा तारिलाल धिमाल,…

