संघ संस्था
ग्रीनल्याण्ड कलेजका मनिषले गरे व्यवस्थापन संकायमा कोशी प्रदेश प्रथम
भाद्र १२, विराटनगर । विराटनगर–९ मा रहेको ग्रीनल्याण्ड कलेजका मनिष कुमार साहले व्यवस्थापन संकायमा कोशी प्रदेश प्रथम भएको छ । साहले राष्ट्रिय परीक्षाबोर्डले लिएको कक्षा १२ को परीक्षामा ३.९२ जिपिए ल्याई व्यवस्थापन संकायमा प्रदेश प्रथम भएका…

