संघ संस्था
हिज्जे प्रतियोगितामा मेची हाउस प्रथम
भदौ २, विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलमा सम्पन्न हिज्जे प्रतियोगिता (स्पेलिङ कन्टेस्ट) मा मेची हाउस प्रथम भएको छ । कक्षा २ र ३ बिच भएको अन्तर ‘हाउस’ प्रतियोगितामा अन्वेश गिरि (कक्षा ३), आरभ तिवारी(कक्षा–३)…

