संघ संस्था
एन प्याब्सन कानेपोखरीको अध्यक्षमा अर्जुन राई चयन
भदौ २२, कानेपोखरी । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कानेपोखरीको नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार रमाइलो चोकमा भएको एन प्याब्सनको दोस्रो अधिवेशनले अर्जुन राईको अध्यक्षतामा ७ सदस्यीय समिति चयन भएको…

