संघ संस्था
गाउँपालिका क्षेत्रभित्रका सडक अवरोध गरेर सामाग्नी राखिएमा ५ हजार सम्म जरिवाना
साउन २६, कानेपोखरी । कानेपोखरी गाउँपालिका भित्रका सडकहरुमा सडक अवरोध गरी विभिन्न प्रकारका सामाग्रीहरु राखिएमा ५ हजार सम्म जरिवाना गर्ने भएको छ । कानेपोखरी–रंगेली सडक, कानेपोखरी–दोहमना सडक, सबै वडाको भित्री शाखा सडकहरुमा सडकको दुवै छेउमा विभिन्न…

