संघ संस्था
कानेपोखरीमा डेंङ्गुको विरामी बढ्दै, ४५ दिनमा ११६ जनाको परीक्षण
साउन १५, बयरवन । मोरङ कानेपोखरी गाउँपालिका क्षेत्रमा डेंङ्गु भाइरसको संक्रमणको विरामी बढ्र्दै गएको छ । पालिकाको ‘कानेपोखरी अस्पताल’ मा ज्वरो आउने र टाउको दुख्ने विरामीहरु दिनानुदिन बद्दै गएको अस्पतालको तथ्याङ्कले देखाएको छ । ४५ दिन…

