संघ संस्था
कानेपोखरीमा अव्यवस्थित बसोबासी ४५ जनाले पाए जग्गा धनीपूर्जा
जेठ २८, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले ४५ जना अव्यवस्थित बसोबासीलाई जग्गाको धनीपूर्जाको प्रमाण पुर्जा प्रदान गरेको छ । आइतबार वडा नं. ६, स्थित वडाकार्यालयको प्राङ्गणमा भएको कार्यक्रममा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा प्रमाण पुर्जा प्रदान गरेको…

