संघ संस्था
अग्नि नियन्त्रकलाई ५ दिने विपद् व्यवस्थापन तालिम कानेपोखरीमा सुरु
जेठ ८, कानेपोखरी । मोरङको चार पालिकाको अग्नि नियन्त्रकलाई विपद् व्यवस्थापन तालिम कानेपोखरी गाउँपालिकामा आजबाट सुरु भएको छ । सोमबार बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाको आयोजनामा तालिम सुरु भएको हो । तालिमको कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोलाप्रसाद…

