संघ संस्था
‘समाजको मुख्य समस्या अपराधिक गतिविधि हो’
फागुन ४ गते, पथरी । इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मि भण्डारीले क्षेत्रका विभिन्न प्रकारका अपराधिक गतिविधि शून्य बनाउने बताएका छन् । इलाका प्रहरी कार्यालय पथरीमा कार्यालय प्रमुख भएर भखरै आएका डिएसपी भण्डारीले पत्रकार भेटघाटको आयोजना गर्दै…

