संघ संस्था
प्रवासी नेपालीहरु नै नेपालको राजनीतिक उत्प्रेरणा हुन – शंकर पोखरेल
फागुन ८ गते, भारत । प्रवासी नेपाली संघ भारतद्वारा आयोजित ८ औँ अखिल भारत प्रवासी नेपाली सम्मेलनको पहिलो कार्यक्रम आज एउटा भव्य समारोहबीच समुद्घाटन भएको छ । महाराष्ट्रको शैक्षिककेन्द्रको रुपमा चिनिने पुणे शहरमा सम्पन्न सम्मेलनलाई संघीय…

