संघ संस्था
रमाइलो जेसीजको अध्यक्षमा मातृका कोइराला
पुस ३, रमाइलो । कानेपोखरी गाउँपालिकामा स्थापित रमाइलो जेसीज बर्ष २०२३ को अध्यक्षमा मातृका कोइराला निर्वाचित भएका छन् । रमाइलो जेसीजको पाँचौं वार्षिक साधरणसभाबाट कोइराला अध्यक्षमा निर्वाचित भएको हो । त्यसैगरी का.उपाध्यक्षमा बिवेक लिम्बु, र दिपक…

