संघ संस्था
अतिक्रमण गरेर निर्माण गरिएको अवैध संरचना वन समितिले डोजर लगाएर(फोटो फिचर)
दिनेश सुब्बा लिम्बु पुस १४ गते, कानेपोखरी । मोरङको कानेपोखरी –७, स्थित कानेपोखरी चोकमा वनको जग्गा अतिक्रमण गरी निमार्ण गरिएको अवैध संरचनाहरु वन समूहले डोजर लगाएर हटाएका छन् । ५ दिने वन समूको सूचना अटेर गरेपछि…

